प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । आज अपराह्न नेपाल वायुसेवा निगमको उडानबाट स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख, मुख्य सचिव, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायतले … Continue reading प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता